काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमालेलाई साइजमा राख्न पनि गठबन्धन आवश्यक भएको दावी गरेका छन् । वरिष्ठ नेता पौडेलले केपी शर्मा ओलीलाई साइजमा राख्न पनि गठबन्धन आवश्यक भएको बताए । उनले अहिलेको लडाइँ नै एमालेसँग