७ मंसिर २०८१, शुक्रबार

Tag: प्रचण्ड विरुद्धको रिट

प्रचण्ड विरुद्धको रिट इमोस्नल ब्ल्याकमेलिङ हो : मेटमणि चौधरी

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका पोलिट्व्यूरो सदस्य एवं पूर्वमन्त्री मेटमणि चौधरीले प्रचण्ड विरुद्ध सर्वाेच्चमा दर्ता गरिएको रिट केवल ब्ल्याकमेलिङ भएको बताएका छन् । ‘कमरेड प्रचण्ड विरुद्ध सर्वाेच्चमा परेको रिट र हुन सक्ने संभावनाको विषय केवल भ्रमित पार्ने कुरा मात्रै हो