९ असार २०८३, मंगलबार

Tag: प्रचण्डमाथि ओलीको आक्रोश

भारतको इसारामा प्रचण्डले मुस्ताङमा विश्वविद्यालय खोल्नु चीनविरुद्धको गद्दारी हो : ओली

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दक्षिणको छिमेकी देश भारतको इसारामा मुस्ताङमा विश्वविद्यालय खोल्न खोज्नु उत्तरको छिमेकी देश चीनविरुद्धको गद्दारी गरेको आरोप लगाएका छन् । ललितपुरको च्यासलस्थित एमाले पार्टी