७ चैत्र २०८२, शनिबार

Tag: प्रकाश शाह

निर्मलाको न्यायमा प्रदेश सरकार गम्भीर छ

३० कात्तिक, भीमदत्तनगर । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले १३ वर्षीया निर्मला पन्त हत्यामा सुदूरपश्चिम प्रदेश सरकार गम्भीर रहेको बताउनुभएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको ढोका अगाडि धर्नामा बसेका निर्मलाका बुबा÷आमालाई भेट्न आज यहाँ आउनुभएका मन्त्री