पाटन । पूर्वप्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पत्रकारहरूले कलमको शक्ति र लेखनको सार्थकतामा ध्यान दिनुपर्ने बताएका छन् । शनिबार आयोजित नेपाल पत्रकार महासङ्घ ललितपुरको २५ औँ वार्षिक साधारणसभामा उनले पत्रकारिता र सुशासनको मूल्यमान्यतालाई केन्द्रविन्दुमा राखेर जिम्मेवारीपूर्वक पत्रकारिता गर्न आग्रहसमेत गरे। राउतले भने,