११ श्रावण २०८१, शुक्रबार

Tag: प्यारापिट निर्माण

३० लाखको लागतमा बिपी मैदानमा प्यारापिट निर्माण

तनहुँ । तनहुँ जिल्लाको व्यास नगरपालिका–३ बिपी वनबाटिका खेलमैदानमा ‘इलेभेन ए साइड’ खेलमैदानमा दुई सय ५० जना दर्शक बस्नसक्ने प्यारापिट निर्माण भएको छ । व्यास नगरपालिकाको रु ३० लाख आर्थिक सहयोगमा एक हजार एक सय २७ वर्गफिट क्षेत्रफलमा निर्माणाधीन प्यारापिटको