१८ बैशाख २०८१, मंगलबार

Tag: पोखरा

वान बेल्ड वान रोडले पोखराको विकासमा भुमिका खेल्छ – मेयर जिसी

असोज २५, कास्की | पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले वान बेल्ड वान रोडले पोखराको विकासमा महत्वपूर्ण भुमिका खेल्ने बताएका छन् । चिनिया समाचार एजेन्सी सिन्हाका पत्रकाहरुसंग मंगलबार कुराकानी गदै उनले पोखराको पर्यटन विकासमा वान बेल्ड वान रोडसंगै पोखरामा चिनिया