१६ चैत्र २०८२, सोमबार

Tag: पोखरामा झडप

पोखरामा नगर प्रहरी र कोटिहोम आयोजकबीच झडप हुँदा एक दर्जन घाइते

पोखरा । कास्की जिल्लाको पर्यटकीय नगरी पोखरामा महानगर प्रहरी र कोटिहोम आयोजकबीच झडप भएको छ । आज फागुन २३ गते शुक्रबार बिहान बाराहीघाटमा नगर प्रहरी र कोटिहोम आयोजकबीच झडप हुँदा एक दर्जन मानिस घाइते भएको हुन् । नेपाल ट्रस्ट मातहतको