६ असार २०८३, शनिबार

Tag: पोखराको फिर्केखोला

पोखराको फिर्केखोलाका संरचना हटाउन चलाउन थालियो डोजर

पोखरा । पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फिर्के खोलाको खोलाघरभित्र बनेका संरचनामा डोजर चलाउन सुरु गरेको छ । महानगरले सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएका ती संरचना हटाउनका लागि डोजर चलाएको हो । वर्षौंदेखि विवाद र राजनीतिक मुद्दा बनेको फिर्केको