३१ जेष्ठ २०८१, बिहिबार

Tag: पेट्रोलियम पदार्थको मूल्यवृद्धि

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । तर निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखेको छ । निगमले भोलि शनिबारदेखि लागू हुनेगरी पेट्रोलमा