काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले विपद जानकारी दिएर नआउने तर समयमै पूर्वतयार गर्न नसक्दा मुलुकले प्राकृतिक विपद्बाट ठूलो क्षति व्यहोरिरहेको बताएका छन् । नेता थापाले बाढि/पहिरोले प्रभावित स्थानमा अबिलम्ब उद्दार, खोजी, उपचार, पुनर्स्थापना र सुरक्षाको व्यवस्था गर्न