१३ आश्विन २०८१, आइतबार

Tag: पूर्वाभ्यास

सुस्तामा विपद् व्यवस्थापनको पूर्वाभ्यास

परासी, २१ साउन । गाउँमा बाढी पसेपछि नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम) को सुस्ता गाउँका सर्वसाधारण एकाएक डुबानमा फसे । उनीहरुले हारगुहार गर्दै विपद् व्यवस्थापन समितिलाई खबर गरे । तत्कालै प्रमुख जिल्ला अधिकारीले निर्देशन दिएपश्चात् नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त