विद्यालयलाई सघाउँदै पूर्वविद्यार्थी
२१ असोज, बागलुङ । बालबालिकामा गुणस्तरीय शिक्षाको जग बसाल्न यहाँको एक सामुदायिक विद्यालयका पूर्वविद्यार्थीले बालकक्षा सुधार अभियान थालेका छन् । सदरमुकामस्थित विद्यामन्दिर माविका पूर्वविद्यार्थीले बालकक्षाको व्यवस्थापकीय सुधारमा लगानी गरेका हुन् । अभियानको अगुवाइ सुवासकुमार राजभण्डारी, मुकेश राजभण्डारी, राजेन्द्र आचार्यलगायतले गरेका