३ बैशाख २०८३, बिहिबार

Tag: पूर्णिमा श्रेष्ठ

कीर्तिमानी आरोही श्रेष्ठको सगरमाथा मोह

गोरखा । १३ दिनमा तीनपटक सगरमाथा आरोहण गरेर ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा नाम लेखाएकी कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा आरोहण गर्न आधार शिविर पुगेकी छन् । हाल आफू आधार शिविरमा रहेको र केही दिनमा पहिलो शिविरतर्फ जाने