२४ बैशाख २०८१, सोमबार

Tag: पूर्णबहादुर खड्का

मानवजाति र जनावरवीचको द्वन्द्वको समस्या हल गर्नुपर्छ : उपप्रधानमन्त्री खड्का

बर्दिया । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले बर्दियामा मानव-जनावरवीचको द्वन्द्व बढ्दै गएको भन्दै समस्या समाधानका लागि स्थानीय समुदाय र तीनवटै तहका सरकार मिलेर हल गर्नुपर्ने बताएका छन् । आइतबार बाँसगढी औद्योगिक व्यापार मेलाको उद्घाटनका अवसरमा उनले निकुञ्‍ज क्षेत्रको विकाससँगै यस