१८ श्रावण २०८३, सोमबार

Tag: पुष्पराज भट्टराई

परराष्ट्रका सहसचिव भट्टराई १५ वर्षअघिको नक्कली शरणार्थी प्रकरणमा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई पक्राउ गरेको छ । परराष्ट्रका सहसचिव भट्टराईलाई १५ वर्षअघिको नक्कली शरणार्थी प्रकरणमा पक्राउ गरिएको हो । उनका अनुसार तिब्बती शरणार्थीका नाममा गैरकानुनी रूपमा यात्रा अनुमतिपत्र (ट्राभल