२१ बैशाख २०८१, शुक्रबार

Tag: पुल निर्माण

ठेक्का लागेको नौ महिनासम्म पुल निर्माण शुरु भएन

म्याग्दी, २७ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ र ६ को सिमाना भएर बग्ने घारखोलामा ठेक्का लागेको नौ महिनासम्म पनि मोटरेबल पुल निर्माण शुरु भएको छैन । परामर्शदाताले गरेको गलत डिजाइनका कारण पुल निर्माण अलपत्र परेको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण