७ बैशाख २०८१, शुक्रबार

Tag: पुनर्गठन

प्रदेश सरकार पनि पुनर्गठन हुने संकेत, यी मुख्यमन्त्रीहरुको पद खतरामा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद मंगलबार संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन बदर गरे पनि यथास्थिति मै छ । नेकपा विवादको गर्दा प्रभाव संघीय सरकारदेखि प्रदेश सरकारसम्म परेको छ । प्रदेश सरकार पनि पुनर्गठन हुने देखिएको छ ।