१७ असार २०८३, बुधबार

Tag: पुनःनिर्माण

टोखामा पाँचसय घर पुनःनिर्माण

काठमाडौँ, ३१ वैशाख । ऐतिहासिक र धार्मिक महत्वको स्थान टोखा नगरपालिकामा भूकम्पपछि ५०० घर पुनःनिर्माण गरिएको छ । विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले क्षति भएका एक हजार ७४५ घरमध्ये ५०० घरमात्र पुनःनिर्माण भएको हो । नगरपालिकाका उपप्रमुख ज्ञानमाया