१९ बैशाख २०८१, बुधबार

Tag: पुनःनिर्माण

भूकम्पका पाँच वर्ष : पुनःनिर्माण सुस्त

चितवन, १२ वैशाख । विनाशकारी भूकम्प गएको पाँच वर्ष पुग्दा जिल्लामा पुनःनिर्माणको काममा आशातित प्रगति हुन सकेको छैन । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारले दिएको जानकारीअनुसार जिल्लामा ६६ दशमलव ९१ प्रतिशत लाभग्राहीले मात्र