११ चैत्र २०८२, बुधबार

Tag: पिसीआर मेशिन

किसानलाई क्षतिपूर्ति र पिसीआर मेशिनका लागि नेकपाको पहल

रौतहट, ७ वैशाख । मकै, मुसुुरो र गँहुुबाली भित्र्याउने बेलामा आएको प्राकृतिक प्रकोपले किसानको ढाड नै भाँचिएको छ । जिल्लाका विभिन्न स्थानमा व्यावसायिक केराखेती, तरकारी खेती, मेवाखेतीमा हालैको हावाहुुरी असिनाले ठूलो क्षति पुगेको छ । अर्कातिर कोरोना भाइरस परीक्षण गर्न