२३ बैशाख २०८१, आइतबार

Tag: पिसिआर परीक्षण

पिसिआर परीक्षण गर्न माग गर्दै मजदुर आन्दोलित

दमौली, २३ असोज । पिसिआर परीक्षण गर्न माग गर्दै तनहुँ जलविद्युत आयोजनाका मजदुर आन्दोलित भएका छन् । आयोजनाको दोस्रो प्याकेज अन्तर्गत सिनो हाइड्रोका मजदुरले आज दिउँसोदेखि आन्दोलन गरेका हुन् । एक मजदुरमा कोरोना सङ्क्रमण पुष्टिभएपछि सबै मजदुरको पिसिआर परीक्षण गर्न