८ असार २०८३, सोमबार

Tag: पासपोर्ट ठेक्का प्रकरण

पासपोर्ट ठेक्का प्रकरण : महानिर्देशक अर्यालसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । पासपोर्ट छपाइ ठेक्का प्रकरणमा कारबाहीको माग राखेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । पासपोर्ट खरिद प्रकरणमा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियारले मुद्दा दायर गरेको हो । आज सोमबार अख्तियारले १८ जनालाई प्रतिवादी बनाएर मुद्दा