२१ चैत्र २०८२, शनिबार

Tag: पाल्पाको पहिरा

पाल्पाको पहिरामा बेपत्ता ५ जनाकै भेटियो शव

पाल्पा, १० असोज । रम्भा गाउँपालिका-२ बेलौजामा बिहीबार बिहान पहिराले घर पुरिँदा बेपत्ता भएका पाँच जनाको शव भेटिएको छ । गए राति थप दुई जनाको शव भेटिएको हो । शुक्रबार दिउँसो तीन जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी