म्याग्दी । मङ्गलामा पालिकास्तरीय अस्पतालको भवन निर्माण थालिएको छ । गाउँपालिका–५ हाँडेभिरमा सङ्घीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजनानुसार मङ्गलाको केन्द्र बाबियाचौरसँगै रहेको हाँडेभिरमा भवन निर्माण हुन लागेको हो । इञ्जीनियर सुजन पौडेलले १० शय्या क्षमताको अस्पतालका