४ असार २०८१, सोमबार

Tag: पार्टी विभाजन

खुमलटार बैठकको निष्कर्ष : पार्टी विभाजन कुनै हालतमा हुन दिनुहुँदैन

काठमाडौं, असार १८ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद बढ्न थालेपछि शीर्ष नेताहरुले परामर्श र छलफललाई तीव्रता दिएका छन् । हिजो बिहान बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकटका नेतासँग छलफल गरेपछि बेलुका प्रचण्ड र माधव नेपाल पक्षधरले