काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले माधव नेपालका शर्त स्वीकार गरेर पार्टी एकता नहुने स्पष्ट पारेका छन् । सामाजिक संजाल ट्वीटरमा आज बिहान लेख्दै उनले तेल निकाल्न बालुवा हाेइन ताेरी पेल्नुपर्छ भन्दै माधव नेपालको ल्याङल्याङ अति