एमाले सुदूरपश्चिम कमिटीद्वारा ६ मन्त्री र सचेतकलाई पार्टीबाट निष्काशन गर्न सिफारिस
धनगढी । नेकपा एमालेको केपी शर्मा ओली पक्ष र अर्का नेता माधव नेपाल पक्षवीच केन्द्रदेखि प्रदेश हुँदै स्थानीय तहसम्म आफ्नो वर्चस्व कायम गर्ने होडबाजी कायमै छ । जेठ १० गते बसेको बैठकले वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसहित ११