रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता चितवनमा
काठमाडौं । आजदेखि चितवनमा सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा सहभागी हुन विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधिहरु भरतपुर पुगेका छन् । रास्वपाको प्रथम महाधिवेशनमा भाग लिन चितवन पुगेका प्रधानमन्त्री एवं वरिष्ठ नेता वालेन्द्र शाह (बालेन), सभापति