२ कार्तिक २०८१, शुक्रबार

Tag: पार्टनरसीप फ्रेमवर्क

नेपालको ५ वर्षे ‘पार्टनरसीप फ्रेमवर्क’ बनाउदै विश्व बैंक

काठमाडौँ । राष्ट्रिय योजना आयोग र विश्व बैंकबीच ‘कन्ट्री पार्टनरसीप फ्रेमवर्क’का विषयमा छलफल भएको छ । विश्व बैंकले नेपालका लागि बनाइरहेको आगामी पाँचवर्षे ‘कन्ट्री पार्टनरसीप फ्रेमवर्क’बारे आज छलफल गरेको हो । छलफलमा आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले विश्व बैंकलगायत विकास