११ साउन, बैतडी । लक्ष्यअनुसार काम नहुँदा प्रदेश नं ७ को दोस्रो ठूलो बैतडीस्थित पाटन विमानस्थल कालोपत्र गर्ने कार्य अधुरै रहन पुगेको छ । गत असारमा सक्ने लक्ष्यसहित निर्माण कार्य शुरु गरिएको विमानस्थलको कालोपत्र गर्ने कार्य अझै सकिएको छैन ।