१६ चैत्र २०८२, सोमबार

Tag: पाँच लाख लिटर पानी

पाइप फुट्दा थापाथलीको सडकमा बग्यो पाँच लाख लिटर पानी

काठमाडौँ । थापाथलीमा आज बिहान खानेपानीको पाइप फुट्दा करिब पाँच लाख लिटर पानी खेर गएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले जनाएको छ । यसअघि माघ ३० गते बबरमहलमा मेलम्चीको पानी वितरण गरिएको पाइप फुट्दा १० लाख लिटर पानी खेर