२० बैशाख २०८१, बिहिबार

Tag: पाँचथर

प्रदेश नं १ सरकारका दुई वर्ष : पाँचथरको विकास

फिदिम, ४ फागुन । सुरक्षाको सम्पूर्ण जिम्मेवारी पाएको प्रहरी स्रोत साधन, पूर्वाधार र प्रविधिको अभावमा थियो । दशकौँ अघि बनेका जिल्ला प्रहरी कार्यालय पाँचथरका केही भवन भत्किएर थिच्ने डर थियो । गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयबाट आउने बजेट सामान्य