पहुँचयुक्त संरचनाको कर्णाली बनाऔँ : नगरप्रमुख सुवेदी
कर्णाली । विश्वव्यापी सिद्धान्तलाई मूल आधार बनाएर अब कर्णालीमा पहुँचयुक्त संरचना निर्माण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल कर्णाली प्रदेश सुर्खेतले सिबिएमसँगको सहकार्यमा ‘हामीलाई पनि समावेश गर’ परियोजनाअन्तर्गत दुई दिनसम्म सञ्चालन भएको ‘पहुँचयुक्तता र विश्वविव्यापी सिद्धान्त’सम्बन्धी