८ बैशाख २०८१, शनिबार

Tag: पहिलो पार्टी

आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुट्नुस् : सभापति देउवा

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा आफ्नो कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी लाग्न जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन् । आज सोमबार ललितपुरको होटल हेरिटेज गार्डेनमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिको अभिमुखीकरण एवं प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै सभापति