१४ बैशाख २०८१, शुक्रबार

Tag: पसिना

दोलखा भीमसेनमा आयो पसिना, अनिष्ट हुने भन्दै बाजागाजा सहित थालियो पूजाआजा

फागुन ८, दोलखा । दोलखा जिल्लाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा फेरि पसिना आएको छ । भीमसेनको मुर्ति शिलामा आज बिहीवार विहान साढे ६ बजेदेखि ७ बजेर २५ मिनेटसम्म पसिना आएको छ । यसमा पसिना आउनुलाई अनिष्टको संकेतका रूपमा लिइने गरिन्छ