२५ बैशाख २०८१, मंगलबार

Tag: पशुपति क्षेत्र

पशुपति क्षेत्रमा भीड कम गराउन कोषको विशेष व्यवस्था

काठमाडौँ, १० चैत । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथका भक्तजनमा घरमै बसेर भाव दर्शन र मानसी पूजा गर्न सार्वजनिकरूपमा आह्वान गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन पशुपतिनाथका भक्तजनमा कोषले यस्तो आह्वान गरेको हो । सङ्कटका बेलामा गर्न सकिने