६ बैशाख २०८३, आइतबार

Tag: पशुपतिमैत्री

सञ्चालन भएन नेपाल–भारत पशुपतिमैत्री धर्मशाला

९ कात्तिक, काठमाडौँ । नेपाल–भारतमैत्री पशुपति धर्मशाला उद्घाटन भएको डेढ महीनासम्म पनि सञ्चालनमा आउन सकेको छैन । बिम्स्टेक सम्मेलनका अवसरमा गत भदौ १५ गते धर्मशाला उद्घाटन भएको थियो । नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरुपमा उद्घाटन गर्नुभएको धर्मशाला त्यसलगत्तै सञ्चालनमा आउने