१३ बैशाख २०८१, बिहिबार

Tag: पवन सिंह

अभिनेत्री मुखीले श्रीमानमाथि लगाएकी थिइन् अप्राकृतिक यौन सम्बन्ध बनाउने गरेको आरोप

एजेन्सी । विश्व सुन्दरीसमेत भइसकेकी युक्ता मुखीले आफ्ना श्रीमान प्रिन्स टुलीमाथि विभिन्न गम्भीर आरोप लगाएकी थिइन् । श्रीमानले आफूमाथि अप्राकृतिक यौन सम्बन्ध बनाउने गरेको युक्ताले आरोप लगाएकी थिइन् । पुलिसले दिएको जानकारी अनुसार अभिनेत्रीले आफ्ना श्रीमानमाथि दाइजो उत्पीडन, कुटपिट र