२५ बैशाख २०८१, मंगलबार

Tag: पर्सा जिल्ला

वीरगन्जमा ३ स्वास्थ्यकर्मी सहित १५ जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज, १३ साउन । पर्सा जिल्लाको वीरगन्जमा रहेको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३ जना स्वास्थ्यकर्मी सहित १५ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका डा. उदय नारायण सिंहले जानकारी दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा १४