२५ बैशाख २०८१, मंगलबार

Tag: पर्व

आज जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व मनाईंदै

आत्माको शुद्धीकरण र शरीरको रक्षाको लागि भन्दै आज ब्राम्हण पुरोहितको हात बाट नाडीमा रक्षाबन्धन नामक धागो बाँध्ने गरिन्छ । तागाधारीेहरुले भने जनै फेर्ने चलन छ । नयाँ जनै लगाउने तागाधारीले कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र अरुन्धती सहित सप्तऋषिलाई