१४ बैशाख २०८१, शुक्रबार

Tag: पर्ल पंजाबी

नायिका पर्ल पंजाबीले किन छतबाट हाम फालेर गरिन् आत्महत्या ?

एजेन्सी, पर्ल पंजाबी नामकी यी नायिकाले २९ अगस्टको राती आफू बस्ने अपार्टमेन्टको छतबाट हाम फालेर आत्महत्या गरेकी छिन् । पर्ल पंजाबी मुम्बईको ओशिवारा इलाकामा बस्थिन् । यी नायिकाले कुनै दिन बलिउडकी चर्चित नायिका बन्ने सपना बोकेकी थिइन् । ठूलो सपनासहित