२३ बैशाख २०८१, आइतबार

Tag: पर्यटकीय स्थल

सिराहाको ऐतिहासिक पर्यटकीय स्थल सहलेस दरबार पर्यटन क्षेत्र

पृष्ठभूमि : राजा सहलेसलाई राजर्षी राजा जनकपछि मिथिलाको हावापानी, खेतखलो, गाउँघर, पशुपंक्षी, वनजंगल सर्वत्र लोकप्रिय पात्रको रुपमा प्रादुभाव प्रादुर्भाव भएको व्यक्तित्व मानिन्छ । पांचौ-छैठौ शताब्दीतिर मिथिलामा आफ्नो पराक्रम र चमत्कारीक नेतृत्वले गर्दा आजसम्म उनको चर्चा छ । महिसौथा, हालको सिरहा