८ बैशाख २०८१, शनिबार

Tag: पर्यटकीय क्षेत्र

पोखरा, माछापुच्छ्रे र अन्नपूर्णको दृश्यावलोकन स्थल कास्कीको काहुँ धरहरा

पृष्ठभूमि : नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलले पहिचान गरेका १०० वटा नयाँ पर्यटकीय गन्तब्यहरुमा कास्की जिल्लाको काहुँ धरहरा पर्यटकीय क्षेत्रलाई छनोट गरेको छ । सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने गरी २० लाख विदेशी पर्यटक नेपाल