७ बैशाख २०८१, शुक्रबार

Tag: परीक्षा

कक्षा ११ को परीक्षा आगामी जेठ तेस्रो सातादेखि गर्न निर्देशन

काठमाडौं । कक्षा ११ को परीक्षा आगामी जेठ तेस्रो सातादेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले आगामी जेठ तेस्रो सातादेखि परीक्षा संचालन गर्न निर्देशन दिएको हो । कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूको अनलाइन रजिस्ट्रेसनसम्बन्धी विवरण रुजु