३१ जेष्ठ २०८३, आइतबार

Tag: परराष्ट्रमन्त्री बेइजिङमा

परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणका लागि बेइजिङ पुगेका छन् । उनी गएराति त्यसतर्फ प्रस्थान गरेका थिए ।