१३ बैशाख २०८१, बिहिबार

Tag: पद्माकुमारी अर्याल

प्राविधिक शिक्षालाई व्यापक बनाउँदै लैजान्छौँ : मन्त्री अर्याल

काठमाडौँ, १७ माघ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सरकारले प्राविधिक शिक्षालाई व्यापक बनाउँदै लैजाने बताउनुभएको छ । शहीद स्मारक जनस्वास्थ्य क्याम्पस सिफलको ११औँ वार्षिकोत्सवमा उहाँले नेपाली माटोमा सुन फलाउन सकिने भन्दै दक्ष जनशक्तिविना मुलुकको कायापलट सम्भव