२० बैशाख २०८१, बिहिबार

Tag: पत्रकारिता

आर्थिक एजेण्डामा केन्द्रित हुन सभापति धमलाको निर्देशन

२३ फागुन, जनकपुर । रिपोर्टर्स क्लब नेपाल प्रदेश नम्बर २ को बृहत्त भेला आज सम्पन्न भएको छ । क्लबका केन्द्रिय सभापति ऋषि धमलाले मुलुक संघीय संरचनामा गइसकेकाले अब मिडियाले पनि सोहीअनुसार आफ्नो गतिविधिलाई अघि बढाउनुपर्नेमा जोड दिएका छन् । धमलाले