८ बैशाख २०८३, मंगलबार

Tag: न्यायिक इजलास

महानगरमा न्यायिक इजलास शुरु

२९ कात्तिक, चितवन । भरतपुर महानगरपालिकाको न्यायिक समितिले बुधबारदेखि न्यायिक इजलाश शुरु गरेको छ । गत पुसमा बसेको भरतपुर महानगरपालिकाको नगरसभाले गठन गरेको न्यायिक समितिले स्थानीय जनताको मुद्दा हेर्ने गरेको भए पनि महानगरमा इजलास निर्माण गरिएको थिएन । अदालती प्रक्रियामा