काठमाडौँ । सर्वोच्च अदालतमा तीन जना न्यायाधीश सिफारिस भएका छन्। आज मंगलबार न्याय परिषदले सर्वोच्चका लागि तीन जना न्यायाधीश सिफारिस गरेको हो । सिफारिस हुनेहरुमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल, उच्च अदालत दिपायलका मुख्य